logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी नियुक्ति विरुद्धको रिट खारेज

    गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी नियुक्ति विरुद्धको रिट खारेज

    1.6K
    Shares
    गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी नियुक्ति विरुद्धको रिट खारेज

    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

    सोमबार सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरेको हो ।

    अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्री दाबी पेस गरेपछि सोही दाबीका आधारमा अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend