
सुनौलो नेपाल – नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित दोश्रो संक्रमित युवती अस्पताल बाट डिस्चार्ज भएकी छन्।
फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो ।
१० चैत गते अस्पताल भर्ना भएकी उनलाई निको भएपछी आज डिस्चार्ज गरीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend