
सुनौलो नेपाल – कोरोनाले मुलुक आक्रान्त भएको संकटमा पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै नेकपा नेता भीम रावलले पोखे आक्रोश व्यक्त गर्नुभएको छ।
कोरोनाका कारण देश जनता बिदेशमा रहेका नेपाली आक्रान्त भएको बेला फेरी अनिष्टकारी अस्थिरताको कुचक्रमा फस्ने अध्यादेश ल्याउनु गलत भएको बताउँदै तुरुन्त त्यसलाई खारेज गर्न समेत माग गर्नु भएको छ।
सुनौलो नेपालसंग कुरा गर्दै उँहाले पार्टीमा समेत छलफल नगरी जसरी ल्याईयो त्यो अत्यन्तै खेदजनक रहेको बताउँदै त्यसलाई बेमौसमी बाजाको समेत संज्ञा दिनु भएको छ।
हेर्नुहोस भिडियो कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend