सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

फेरी भेटिए एकै जिल्लामा ८ जना कोरोना संक्रमित

फेरी भेटिए एकै जिल्लामा ८ जना कोरोना संक्रमित

काठमाडौं । उदयपुरमा फेरी ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २२ जना पुगेको छ।

आजै उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नयाँ ८ संक्रमित भेटीएसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend