बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

एसएसपी दिपक थापालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी

एसएसपी दिपक थापालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी

महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी दिपक थापालाई दिईएको छ ।

नेपाल प्रहरीमा अब्बल दर्जाका प्रहरी अधिकृतको रूपमा परिचीत थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा हुनुहुन्थ्यो ।

अपराध अनुसन्धान महाशाखाका सहकुलबहादुर थापा एसएसपीबाट भर्खरै डीआईजीमा बढुवा भएपछि महाशाखा नेतृत्व बिहिन भएको थियो ।

त्यस्तै काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend