
सुनौलो नेपाल – सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले केपी ओली भन्दा कमजोर नेतृत्व भएको र असफल भैसकेका नेता प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका छन्
नेकपा शक्ति संघर्ष चर्किदै गर्दा उनले भने अब आउन खोज्ने नेताहरु झन् ओली भन्दा तल्लो स्तरका भएको भन्दै “हामीलाई कसलाई हेरेनौ माधवकुमारलाई हेरेनौ, प्रचण्डलाई हेरेनौ, झलनाथलाई के गरे खोई बामदेवलाई त झन् जनताले हराएर पठाएका होइनन ” अब फेरी तिनैलाई भोग्नुपर्ने।
अहिलेका प्रधानमन्त्री केपी ओलीले समेत जनभावना अनुसार काम गर्न नसकेको र भ्रष्टहरुको संमक्षण गरेको भन्दै नेतृत्व हस्तान्तरण गर्ने भए आशालाई युवा नेताहरुलाई गर्नुपर्ने उनको धारणा छ।
हेर्नुहोस समसामयिक बिषयमा सुनौलो नेपालमा गरीएको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend