
२० वैशाख, काठमाडौं – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झा कोभिड–१९ नियन्त्रणका लागी फ्रन्ट लाइनमा उत्कृष काम गर्ने विश्वभरका पाँच महिलामा परेकी छन्।
कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको नाम सहितको आलेख संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ जसमा एक नेपाली चिकित्सक डा.रुना झा पनि परेकी हुन् ।
हेर्नुहोस केहि समय अगाडी डाक्टर रुना झाले आवश्यक परे हामी २४ सै घण्टा काम गर्न तयार छौ भनेर दिएको एउटा प्रेस ब्रीफ भिडियो
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend