मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

बन्छ नमूना नेपाल : प्रधानमन्त्री केपी ओली

बन्छ नमूना नेपाल : प्रधानमन्त्री केपी ओली

केपी शर्मा ओली (प्रधानमन्त्री) स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिदैन प्रवास अब गर्ने देश विकास । खेर जान्नन् नदीनाला बाँझा हुन्नन् खेत नाङ्गा हुन्नन् डाँडापाखा यो उर्वर सुन्दर देश । चट्टान काटी सुरुङ खोली बन्छन् नयाँ बाटा सुशासन र विकासको चल्छ अभियान साझा । बालबालिका विद्यालय सफल अस्पताल सबलाई सामाजिक सुरक्षा बन्छ नमूना नेपाल २ मे २०२० (२० बैशाख २०७७)

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend