बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

नेकपा सचिवालयको निर्णय: बामदेवलाई प्रतिनिधि सभामा लैजाने,२५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने

नेकपा सचिवालयको निर्णय: बामदेवलाई प्रतिनिधि सभामा लैजाने,२५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने

२० वैशाख, काठमाडौं । बामदेवलाई प्रतिनिधि सभामा लैजाने र २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने नेकपाले निर्णय गरेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)को सचिवालय बैठकमा अब पार्टी एक भएर जाने समेत निर्णय भएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend