शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

नेपालगंजमा फेरी भेटीयो थप सात जनामा कोरोना संक्रमण

नेपालगंजमा फेरी भेटीयो थप सात जनामा कोरोना संक्रमण

२३ वैशाख, काठमाडौँ – नेपालगंजमा   आज बिहान मात्रै थप सात जनामा कोरोना पुष्टि भएको छ।

भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा गरीएको परिक्षणमा नयाँ सात संक्रमित भेटिएका हुन्।  स्वास्थ्य मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।

यस अघि  नेपालगंजमा एकैपटक १५ जनामा कोरोना संक्रमण भेटिएको थियो।  आजैबाट त्यँहा कर्फ्यु समेत घोषणा गरीएको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend