logo

२०८१ जेष्ठ १५ मंगलबार

logo
  • मंगलबार, १५ जेष्ठ २०८१
  • गौशाला २६ पक्षको बहस सकियो, केहिबेरमा फैसला

    गौशाला २६ पक्षको बहस सकियो, केहिबेरमा फैसला

    5.5K
    Shares
    गौशाला २६ पक्षको बहस सकियो, केहिबेरमा फैसला

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ पक्षको बहस सकिएको छ । अब सन्दीप पक्षका वकिलहरूले जवाफी बहस गर्नेछन् ।

    हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज ११ बजेबाट बहस सुरू भएको हो ।

    अहिले सन्दीपका प्रमुख वकिल सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गर्नेछन् । त्यसपछि फैसलाको प्रक्रियामा जानेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend