logo

२०८१ जेष्ठ १५ मंगलबार

logo
  • मंगलबार, १५ जेष्ठ २०८१
  • क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको फैसला आउँदै

    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको फैसला आउँदै

    1.7K
    Shares
    क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको फैसला आउँदै

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सबै प्रक्रिया सकेर केही बेरमा फैसला आउने तयार भएको छ ।
    अहिले उच्च अदालत पाटनमा सन्दीप लामिछानेका सर्मथकहरुको बाक्लो उपस्थिती रहेको छ ।

    उक्त मुद्दाको फैसलाका विषयमा अहिले विभिन्न टिका टिप्पणीहरु भईरहेका छन् । आज दुवैतर्फबाट बहस सकिएपछि न्यायाधीशले सीसीटीभी फुटेज देखाउन आदेश गरेका थिए ।

    न्यायाधीशले सबै प्रक्रिया सकेकाले अब केही बेरमै फैसला आउने उच्च अदालत पाटन स्रोतले सुनौलो नेपाललाई बतायो ।

    स्रोतका अनुसार सन्दीप र गौशाला २६ होटलभित्र पसेको र बाहिरिएको फुटेज यायाधीशहरुले हेरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend