आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

नेपालमा थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

नेपालमा थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

२७ वैशाख, काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोभिड-१९ संक्रमण पुष्टि उनीहरु कपिलवस्तु तीन जना उदयपुर तीन जना र पर्सा एक जना हुन्।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend