बिहिबार, चैत्र ७ २०८१

बिहिबार, चैत्र ७ २०८१

फेरी एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या पुग्यो १२०

फेरी एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या पुग्यो १२०

२९ वैशाख, काठमाडौं । : आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका सबै  कपिलबस्तु यशोधरा गाउँपालिका र बुद्धभुमी नगरपालिकाका हुन ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ सय २० पुगेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट