शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

ज्ञानेन्द्र शाही फेरी काठमाडौँबाट पक्राउ

ज्ञानेन्द्र शाही फेरी काठमाडौँबाट पक्राउ

३० वैशाख, काठमाडौं । ज्ञानेन्द्र शाहीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको  छ ।

लिपुलेक कालापानीको बिषयमा आन्दोलनको तयारी गर्दै गर्दा उनी काठमाडौँको थापाथलीबाट पक्राउ परेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीसंग सात दिन भित्र कुरा गर्नुपर्ने माग सहित उनले आन्दोलनको तयारी गरीरहेका थिए।

हेर्नुहोस भिडियोमा

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend