आइतबार, असार ८ २०८२

आइतबार, असार ८ २०८२

अब एक जिल्लाबाट अर्को जिल्ला जान पूर्ण प्रतिबन्ध, दिईएका पास सबै रद्ध

अब एक जिल्लाबाट अर्को जिल्ला जान पूर्ण प्रतिबन्ध, दिईएका पास सबै रद्ध

३० वैशाख, काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।

मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट