
३० वैशाख, काठमाडौं । नेपालमा फेरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहान ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसंगै आज एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २७ जना मध्ये काठमाडौँका १ जना र भक्तपुरका २ जना छन्। यो संगै नेपालमा संक्रमित संख्या २१७ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend