सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

एकैदिन थपिए १३ जना कोरोनाभाइरसका नयाँ बिरामी, कोरोना संक्रमितको संख्या २८१ पुग्यो

एकैदिन थपिए १३ जना कोरोनाभाइरसका नयाँ बिरामी, कोरोना संक्रमितको संख्या २८१ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार एकैदिन १३ जना कोरोनाभाइरसका नयाँ बिरामी थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ८१ पुगेको छ । जसमध्ये ३६ जना निको भएर घर फर्कँदा १ संक्रमितको ज्यान गएको छ ।

यसअघि नै आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend