शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कोभिड-१९ बाट निधन भएकाप्रति प्रधानमन्त्री द्वारा दुःख व्यक्त

कोभिड-१९ बाट निधन भएकाप्रति प्रधानमन्त्री द्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान ट्विट गर्दै भन्नुभयो, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ।

उहाँले मृतकप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गर्नु भएको छ । नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार मृत्यु भएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend