मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

लकडाउनको बेला घरमै बोलाएर किशोरीलाई बलात्कार

लकडाउनको बेला घरमै बोलाएर किशोरीलाई बलात्कार

कपिलवस्तुमा प्रहरीले एक युवकलाई किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार राति यादवले बालिकालाई घरमै बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend