logo

२०८१ जेष्ठ ३२ शुक्रबार

logo
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • सन्दीपलाई भिसा माग गर्दै समर्थकहरुकाे दबाब, अमेरिकी दूतावास घेराउ (तस्बिरहरू)

    सन्दीपलाई भिसा माग गर्दै समर्थकहरुकाे दबाब, अमेरिकी दूतावास घेराउ (तस्बिरहरू)

    1.8K
    Shares
    सन्दीपलाई भिसा माग गर्दै समर्थकहरुकाे दबाब, अमेरिकी दूतावास घेराउ (तस्बिरहरू)

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको भिसाका लागि युवाहरूले दबाब दिएका छन् । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि युवाहरूले दबाब दिएका हुन् ।

    अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि भिसा दिन माग गर्दै युवाको समूह माइतीघर मण्डलाबाट महाराजगञ्जस्थित अमेरिकन राजदूतावास घेर्न लागेका हुन् ।

    टी-२० विश्वकप खेल्न जाने तयारीमा रहेका लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

    तस्बिरहरू :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend