शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पतालमा भर्ना

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पतालमा भर्ना

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि उनी बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका हुन्।

केही दिनदेखि बुबाको छाती दुखिरहेको र आज नियमित चेकजाँचका लागि अस्पताल गइएकोमा चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको  उनका छोरा मनिषले यादवले  बताए  ।

मन्त्री यादवमाथि कुनै प्रकारको स्वास्थ्य खतरा नरहेको उनका छोरा मनिषले बताएका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend