शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

कोरोना भाइरसबाट नेपालमा दोस्रो व्यक्तिको पनि मृत्यु भएको पुष्टि

कोरोना भाइरसबाट नेपालमा दोस्रो व्यक्तिको पनि मृत्यु भएको पुष्टि

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पाइएको छ । बााकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट