शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

काठमाडौंको न्युरोड प्युखामा आगलागी

काठमाडौंको न्युरोड प्युखामा आगलागी

काठमाडौं : काठमाडौंको न्युरोडमा आइतबार दिउँसो आगलागी भएको छ । न्युरोडको प्युखास्थिति एक पाँच तले घरमा आगलागी भएको हो ।

आगो लागेर विभिन्न पसलका सामान जलेका छन् ।

घरबाहिर बिजुलीको तार सर्ट भएर सुरु भएको आगलागीले घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

  1. काठमाडौं महानगरपालिका, जुद्ध वारुण यन्त्रलगायतको दमकलको सहायतमा नियन्त्रणमा लिइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend