logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    गीतकार भुपेन्द्रको नयाँ गीत ‘भाग्य लेख्ने भगवान कहाँ छौ’ सार्वजनिक

    गीतकार भुपेन्द्रको नयाँ गीत ‘भाग्य लेख्ने भगवान कहाँ छौ’ सार्वजनिक

    1.1K
    Shares
    गीतकार भुपेन्द्रको नयाँ गीत ‘भाग्य लेख्ने भगवान कहाँ छौ’ सार्वजनिक

    काठमाडौँ । गीतकार भुपेन्द्र बुढाथोकीले नयाँ गीत ‘भाग्य लेख्ने भगवान कहाँ छौ ?’ सार्वजनिक गरेका छन।

    नेपाल प्रहरीका प्रहरी निरीक्षक समेत रहेका उनले बुधबार ‘भाग्य लेख्ने भगवान कहाँ छौ’ बोलको गित बजारमा ल्याएका हुन् ।

    गायक प्रमोद खरेलको स्वरमा रहेको यो गीत ऋषि खड्काले संगीत भरेका छन् भने कमल सौरागको एरेन्ज रहेको छ। भिडिओमा विक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय छ।

    विक्रम चौहानको कथा एवं निर्देशनमा बनेको भिडिओलाई प्रकाश खड्काले छायांकन, मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।

    प्रहरी पेशा र संगीतमा रमायका गीतकार भुपेन्द्र बुढाथोकीले अब खुसी, डाँडापारि मेरो माया, परदेशीको दशैं, मुटु टुट्दा र धोकामाथि धोका गरि दर्जनौ आधुनिक गीतिसंग्रह निकालि सकेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend