शनिबार, कार्तिक २९ २०८२

शनिबार, कार्तिक २९ २०८२

जस्ट साम बनिन अमेरिकन आइडलको उपाधि बिजेता

जस्ट साम बनिन अमेरिकन आइडलको उपाधि बिजेता

अमेरिकन आइडल १८ औं संस्करणको उपाधि जस्ट सामले जितेकी छन् ।

उनको वास्तविक नाम समान्था डियाज हो। नेपाली मुलका आर्थर गन (दिवेश पोख्रेल) लाई पछि पार्दै जस्ट सामले अमेरिकन आइडलको उपाधि जितेकी हुन् ।

लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका नेपाली दिवेश फस्ट रनरअप अर्थात दोस्रो भए ।

जस्ट सामले उपाधि जितिन् । अमेरिकन आइडलमा फस्ट रनरअप हुने दिवेश पोख्रेल पहिलो नेपाली मुलका गायक हुन् । नेपाली गायन क्षेत्रका लागि यो ऐतिहासिक उपलब्धि हो ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend