
मन्त्रिपरिषद बैठक सोमबार साँझ ६ बजेका लागि बोलाइएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा विदेशबाट फर्कन चाहने नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल हुने एक मन्त्रीले सुनौलो नेपाललाई बताए।
आइतबार बसेको बैठकमा पनि यसबारे छलफल भएको थियो।
संघीय संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरुको छलफल सकिएकोले भोली प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काई कसरी ब्यवस्थापन गर्नेबारेमा पनि छलफल हुने भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend