बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

ईश्वरी बरालको ‘माया छकि छैन’ गीत सार्वजनिक

ईश्वरी बरालको ‘माया छकि छैन’ गीत सार्वजनिक

काठमाडौँ–गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छकि छैन’  सार्वजनिक भएको छ। गीतमा चर्चित कलाकार आर्यन सिग्देल,सुजल बम र मोनिका बोहराको नृत्य र अभिनय रहेको छ।

गीतको म्युजिक भिडियोमा गायिका बरालको पनि अभिनय र नृत्य देख्न सकिनेछ।

शव्द,संगीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।

म्युजिक भिडियोको छायांकन ललितपुर हरिसिद्धीस्थित ईट्टा तथा टायल कारखानामा गरिएको छ।

गायिका बरालका यसअघिका चर्चित गीतहरुमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन ।

भिडियो

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend