शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

यस्तो बन्यो नेपालको अतिक्रमित भूमि सहितको नयाँ नक्सा, ओली सरकारको ऐतिहासिक निर्णय

यस्तो बन्यो नेपालको अतिक्रमित भूमि सहितको नयाँ नक्सा, ओली सरकारको ऐतिहासिक निर्णय

काठमाडौँ — मन्त्रिपरिषद्‍ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् ।

सोमबारको मन्त्रिपरिषद्‍ले नक्सा पारित गरेको एक मन्त्रीले बताए । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

अब सम्पूर्ण कार्यालय र निशाना छापहरु नेपालको नयाँ नक्सा प्रयोग हुनेछ अहिलेसम्म भएका सबै पुराना नक्साहरु खारेज हुनेछन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend