आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै गर्दा उभिन गार्हो भएपछि कुर्सीको व्यवस्था

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै गर्दा उभिन गार्हो भएपछि कुर्सीको व्यवस्था

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उभिएर बोल्दा समस्या देखिएको छ । मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई उठेर बोल्दा समस्या भएको बताएका हुन् । उनले सभामुख अग्निप्रसाद सापकोटालाई समस्या सुनाएपछि उनलाई अहिले बसेर बोल्ने व्यवस्था मिलाइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend