logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ठूलो संख्यामा कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कस्ले बिक्री गर्न लागेको हो ?

    ठूलो संख्यामा कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कस्ले बिक्री गर्न लागेको हो ?

    1.3K
    Shares
    ठूलो संख्यामा कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कस्ले बिक्री गर्न लागेको हो ?

    काठमाडौं । कुमारी बैंकको ठूला संख्या संस्थापक सेयर बिक्री गर्न लागिएको छ । बैंकमा रहेको ४५ लाख ५७ हजार ९ सय १२ कित्ता संस्थापक सेयर बिक्री हुन लागेको हो ।

    संस्थापक सेयरको न्यूनतम् मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । संस्थापक सेयर खरिद गर्ने व्यक्ति तथा संस्थाले असार ३ गतेभित्र शिलबन्दी बोलपत्र कुमारी क्यापिटल लिमिटेडमा पेश गर्न बैंकले भनेको छ ।

    बोलपत्र पेश गर्ने समय सोमबारदेखि खुला भएको छ । न्यूनतम १ लाख कित्ता र लिलामीमा राखिएका सबै कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

    कुमारीमा नेपाल क्रेडिट एन्ड कमर्श (एनसिसी) बैंक मर्ज भएको हो । कुमारीको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend