सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

७ वर्षीय बालिकाले कोरोनालाइ जितिन्

७ वर्षीय बालिकाले कोरोनालाइ जितिन्

नेपालगञ्ज : सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा बाँके नेपालगन्जकी ७ वर्षीय बालिका कोरोनालाइ जितेर डिस्चार्जपछि घर फर्कँदै। बालिका र पहिलो सङ्क्रमित ६० वर्षीय पुरुष सहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना शुक्रबार कोरोना भाइरसबाट निको भएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend