
शुक्रबार साँझ थप नाै जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेकाे विज्ञप्ति अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बारामा नयाँ संक्रमित फेला परेका हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend