मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

असइ आफैँलाई गोली हानी आत्महत्या

असइ आफैँलाई गोली हानी आत्महत्या

काठमाडौँ : महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत (प्रहरी सहायक निरीक्षक) असइ विष्णु कार्कीले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । दोलखा स्थायी घर भएका उनले आइतबार बिहान डिउटीमै रहेको बेला आफुले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । एसएसपी ज्ञवालीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट उनले आफैलाई गोली हानेर आत्महत्या गरेको खुल्न आएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend