शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

नोभा जेनेटिक उद्योगमा आगलागी

नोभा जेनेटिक उद्योगमा आगलागी

धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर ७ खानिखोलास्थित नोभा जेनेटिका उद्योगमा आगलागी भएको छ । अहिले धुनिवेशी नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगो नियन्त्रणको लागि प्रहरी र स्थानीय पनि खटिएका छन् । औषधी उत्पादन गर्ने सो उद्योगमा भएको क्षतिको विवरण आइसकेको छैन ।

आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय खोनीखोलाले जानकारी दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend