
एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत छिमेकीहरुका लागि खतरा बन्दै गइरहको भन्दै ट्वीट गरेका छन् ।
प्रधानमन्त्री इमरानले आफ्नो ट्वीटरमार्फत हिन्दूत्ववादी चरमपन्थी मोदी सरकारले अहंकारी विस्तारवादी नीति नाजीको लेबन्स्राम (लिभिंग स्पेस) को समान रहेको भन्दै भारत–छिमेकीहरूका लागि खतरा बन्न गइरहेको आरोप लगाएका छन् ।
उनले ट्वीटरमा थपे, “मैले सधैं नै फासीवादी मोदी सरकारलाई भारतको अल्पसंख्यकलाई दोस्रो वर्गका नागरिकको दर्जामा धम्की दिने मात्र नभई क्षेत्रीय शान्तिलाई पनि खतरामा राखेको छु ।”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend