
निजी अस्पताललाई पनि महामारीका बेला सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको छ।
बिहीबार आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले महामारीका बेला निजी अस्पताललाई सरकारले उपयोग गर्न मिल्ने बताए।
उनले निजी अस्पतालमा कार्यरत डाक्टरले जिल्लाका स्थानीय तहका अस्पतालमा विशेषज्ञ सेवा दिनु पर्ने पनि खतिवडाले बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend