
काठमाडौं : कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गरिने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएको हो।
अर्थमन्त्री युवराज खतिवडाका अनुसार साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गरिनेछ। श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था पनि सरकारले गरेको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को हो। दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजेदेखि मन्त्री खतिवडाले प्रस्तुत गरिरहेका छन्।
हेर्नुहोस लाइभ
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend