सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

चीनसँग जोडिएका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना

चीनसँग जोडिएका सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी स्थापना

मुस्ताङ : सशस्त्र प्रहरी बल नेपालले चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङमा बीओपी स्थापना गरेको छ।

लोमान्थाङ् गाउँपालिका-४, नेचुङ्गमा बीओपी स्थापना गरिएको हो।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बीओपीको उद्घाटन गरेका हुन्।

यसअघि दार्चुलाको छांगरुमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गरिएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend