बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

नेपाल प्रहरीका ८४ डीएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ८४ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक(डीएसपी)हरूको सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको निर्णयअनुसार एकैपटक ८४ जना डीएसपीको सरुवा गरिएको हो।

उपत्यकाका वृत्त, विभिन्न जिल्ला प्रहरी कार्यालयहरू र प्रहरीका विभिन्न युनिटहरूमा डीएसपीहरूको सरुवा गरिएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend