सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

भारतको राजधानी नयाँदिल्ली नजिकै गयो भूकम्प

भारतको राजधानी नयाँदिल्ली नजिकै गयो भूकम्प

भारतको नयाँदिल्ली नजिकै शुक्रबार राति ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूगर्भ विज्ञान केन्द्रका अनुसार रातको ९ बजेर ८ मिनेट गएको थियो । भने कम्तिमा ७ देखि ८ सेकेन्डसम्म यसको धक्का रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हरियाणा राज्यको रोहतकनजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । जुन ३ दशमलब ३ किलोमिटर गहिराइको तहमा थियो ।

स्रोतका अनुसार कम शक्तिशाली भए पनि भूकम्पको धक्का धेरै बेरसम्म महसुुस भएको कारण लाखौँ मानिसहरु बाहिर आएका थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend