सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

दीपक बज्राचार्यले सार्वजनिक गरे कोरोनासम्बन्धी चेतनामुलक गीत

दीपक बज्राचार्यले सार्वजनिक गरे कोरोनासम्बन्धी चेतनामुलक गीत

यूनिसेफ दक्षिण एसियाको सहकार्यमा नेपाली गायक दीपक बज्रचार्यले कोरोना संक्रमणबाट बच्नका लागि चेतनामुलक गीत सार्वजनिक गरेका छन् ।

रिक्की शाक्यको शब्द र दीपककै संगीतमा तयार भएको यो गीतमा दीपकलाई उनकी छोरी चेरिसा बज्रचार्यले गायकीमा साथ दिएकी छिन् ।

यो गीतको म्यूजिक भिडियोमा पनि दीपकले नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स, लाखे समेत प्रस्तुत गरेका छन् । कोरोना भाइरसका कारण चैत्रको पहिलो साता अष्ट्र्ेलिया र न्यूजिल्याण्डको सांगीतिक कार्यक्रम विचमै छाडेर दीपक र उनको ब्याण्ड नेपाल आएको थियो ।

यसपछि भने उनीहरु १४ दिन होम क्वारेन्टाइनमा पनि बसेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend