शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६ सय १० पुग्यो

कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १६ सय १० पुग्यो

काठमाडौं : कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ ।

यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १६ सय १० पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend