आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

थप २०१ जनामा कारोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

थप २०१ जनामा कारोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३ सय पुग्यो

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो ।
मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो ।
यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ । आज थप १ जना को मृत्यु भएको छ।
यस्तै हालसम्म ९ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend