शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

व्यापारीले पसल खोलेपछि उपत्यकाका ३ सिडिओको बैठक जारी

व्यापारीले पसल खोलेपछि उपत्यकाका ३ सिडिओको बैठक जारी

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छलफलमा जुटेका छन्।

लकडाउन जारी रहेकै बेला काठमाडौंलगायत उपत्यकाभित्र व्यापारीले पसल खोल्न थालेपछि सिडिओहरू छलफलमा जुटेका हुन्।

जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा बिहीबार बिहान ११ बजेदेखि बैठक चलिरहेको छ।

बैठकमा सहभागी ललितपुरका सिडिओ नारायण भट्टले बैठक जारी रहेको सुनौलो नेपाललाई बताए।

काठमाडौंका सिडिओ जनकराज दाहालले छलफल आयोजना गरेका हुन्। काठमाडौंलगायत ठाउँमा व्यापारीले पसल खोल्न थालेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend