मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

काठमाडौं : शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणका कारण ११ जनाको भने मृत्यु भइसकेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend