बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको जिम्मेवारी प्रा डा जागेश्वर गौतमलाई

स्वास्थ्य मन्त्रालयका प्रवक्ताको जिम्मेवारी प्रा डा जागेश्वर गौतमलाई

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी वरिष्ठ प्रसूति तथा स्त्री बिशेषज्ञ प्रा डा. जागेश्वर गौतमले पाउनु भएको छ ।

परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालका कार्यकारी निर्देशक रहनु भएका प्रा डा. गौतमलाई केही दिन अगाडी मन्त्रालय तानेर समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयले जनाएको छ ।

यस अघि स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ । उनी कोरोना महामारी सुरु हुनुअघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend