
नेपाल बिधार्थी संघ का नेता तथा नेपाल दलित बिधार्थी संघ का केन्द्रीय उप-महासचिव टेक बहादुर विश्वकर्मा हिरो अवार्ड बाट सम्मानित हुनु भएको छ।
बिश्वकर्मा लामो समय देखि सामाजिक क्षेत्र तथा राजनितीक क्षेत्र निरन्तर समाज परिवर्त को निम्ति लागि परेका छन विश्वभरि कोरोना भाइरसको संकटको जोखिममा परेको बेला काठमाडौ मा रहेका मजदुरहरु, बिधार्थीहरु रअसाहयहरु लाई रहात संकलन गरि बितरण गरेको थिए साथै बिश्वकर्माले निरन्तर देशको सेवा मा रहेका नेपाल प्रहरी ट्राफिक व्यवस्था महाशाखा कार्यालय कार्यरत कर्मचारीहरु लाई माक्स, पन्जा र स्यानिटाईजर बितरण गरेका थिए उन यति मात्र नभई देश तथा विदेशमा समाचार लेख्ने कोरोना भाइरसको संकटको बेला मा समाचार लेख्ने प्रत्रकारहरु लाई पनि माक्स, पन्जा, स्यानिटाईजर बितरण गरेका थिए ।
यो अवार्ड अमेरीका बाट प्रदान गरिने निरन्तर सामाजिक कार्यमा काम गरि रहेका व्यक्तिहरु लाई प्रदान गरिन्छ हामी नेपाल ग्लोबल बाट प्रदान गरिने अवार्ड २०१९ को लागी बिश्वकर्मा लाई प्रदान गरिन्छ हो साथै बिश्वकर्माले यो अवार्ड दिने संस्था का अध्यक्ष लगाएत कार्यसमितीका सम्पूर्ण सदस्य हरु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्नु भएको छ
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend