शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

थप ३ सय १४ जना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३७ सय ६२ पुग्यो

थप ३ सय १४ जना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ३७ सय ६२ पुग्यो

काठमाडौं : नोभेल कोरोना भाइरसका ३१४ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३१४ कोरोना भाइरस संक्रमित थपिएका हुन्। जसमा २९४ जना पुरुष र २० जना महिला रहेका छन्।

योसँगै नेपालमा संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ।

यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ४ सय ८८ पुगेको छ । जस्मा पुरुष ४ सय १९ र महिला ६९ जना छन् ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend