
२६ जेठ, काठमाडौं । नेकपा नेतृ तथा सांसद लक्ष्मी चौधरीले सरिता गिरीलाई नेपालको लागी हो कि भारतका लागी राजनीति गरेको हो भन्दै प्रश्न गर्नुभएको छ ।
जन्मथलो भारत भएपनि नेपालको राजनीति गर्दा नेपाली भएर काम गर्न र त्यस्तै व्यवहार देखाउन आग्रह गर्दै भन्नुभयो “तपाईलाई भारतको माया लाग्नु स्वाभाविक होला तर म कुन ठाउमा छु कसको जनप्रतिनिधि हो भन्ने कुरा हेक्का हुनुपर्छ” त्यसैले भारतको लागी राजनीति गर्ने नभई नेपालको लागी गर्नुपर्ने उँहाको धारणा छ।
सांसद चौधरीले भन्नुभयो उँहा भारतमा जन्मिनु भयो नेपालीसंग बिहे गरेर आउनु भयो अहिले उँहालाई भारतीय चेली भन्नु स्वाभाविक भएको समेत बताउनु भयो।
हेर्नुहोस सांसद चौधरीसंग सुनौलो नेपालले गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend